वक्तित्वकला प्रतियोगितामा दोस्रो स्थान प्राप्त

हार्दिक बधाई !!!

सुरुङ्गा जेसीजले आयोजना गरेको अन्तर विद्यालय वक्तित्वकला प्रतियोगितामा यस विद्यालयकी छात्रा श्रस्टा तिम्सिनाले दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा अझ धेरै प्रगतिको कामना सहित हार्दिक बधाई।

Scroll to Top