कक्षा ११/१२ का विद्यार्थी हरूमा भएका विभिन्न क्षमताहरू लाई अभिवृद्दि गर्न तथा अन्य अतिरिक्त कृयाकलाप हरूलाई नियमित र ब्यवस्थित तवरले संचालन गर्न विद्यार्थि हरूकै अग्रसरतामा
Marigold Dynamic Teens Club गठन सम्पन्न।
क्लबलाई सफल कार्यकालको लागि शुभकामना ।








