दादुरा, रुबेला खोप केन्द्र विधालयमा रहेको जानकारी

dadura khop

दादुरा, रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा-रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो ।

२०८० फाल्गुन २१ गते सोमबार यस विधालयमा खोप केन्द्र रहेको जानकारी गराउदै यदि कुनै कारणले खोप नलगाउनु परेमा अनिवार्य विधालयमा सम्पर्क गरेर सुचना दिनु हुन अनुरोध गर्दछौ।

यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेला खोप दिइँदैछ ।

Scroll to Top