पुरस्कार बितरण ,प्याब्सन खेलकुद कार्यक्रम २०८१

पुरस्कार बितरण ,प्याब्सन खेलकुद कार्यक्रम २०८१

समग्र उपलब्धि हरु :

क्रिकेट – प्रथम स्थान

भलिबल छात्रा (११/१२)- प्रथम स्थान

भलिबल छात्र ( १० सम्म) -प्रथम स्थान

टेबल टेनिस छात्रा ( मा वि तह )- प्रथम

भलिवल छात्र (११/१२) -दोस्रो स्थान

साथै कनकाई प्याब्सनको प्रतिनिधित्व गर्दै जिल्ला स्तरिय कार्यक्रममा जाने क्रिकेट र भलिबलका गरि तिनैवटा टिमलाई हार्दिक शुभकामना ।

Scroll to Top