आदरणीय अभिभावक महानुभावमा
नमस्कार।
विषय:- जानकारी सम्बन्धमा ।
महोदय
उपरोक्त सम्बन्धमा प्याब्सन झापाको सास्कृतिक कार्यक्रमको तालिका बमोजिम यस कनकाई पालिका प्याब्सन अन्तर्गतको सास्कृतिक कार्यक्रम यहि मिति २०८१ मङ्सिर २१/ २२ गते दिब्यरत्न अङ्ग्रेजी मा. वि . मा हुन गइरहेको ब्यहोरा जानकारी गरिन्छ। पालिका स्तरिय कार्यक्रम भएको र विधालयबाट धेरै विद्यार्थिहरू सहभागिताको लागि लैजानुपर्ने भएको हुदा भोलि १ दिन विद्यालय विदा हुने जानकारि गरिन्छ।
नोट – कक्षा ११/१२ र ८,९,१० को कोचिङ कक्षा नियमित सन्चालन हुनेछ।
घन्यवाद ।